१० बैशाख,काठमाण्डौ – कर्णाली प्रदेशमा फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिने चार सांसदलाई नेकपा एमालेले निश्कासन गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रिय कमिटिको बैठकले फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी हटाउने निर्णय गरेको हो ।
त्यस्तै मुख्यमन्त्री शाहीलाई मत दिएर पछि सच्याएकी देवी ओलीलाई भने दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar