• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

६ सेकेण्ड अघि
२

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

४४ मिनेट अघि
३

रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

१ घण्टा अघि
४

एकल कातामा एलिनालाई स्वर्ण

२ घण्टा अघि
५

जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

२ घण्टा अघि
६

इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

२ घण्टा अघि
७

दीपक मनाङेको सांसद पद खारेज

३ घण्टा अघि
८

नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

३ घण्टा अघि
९

‘धोका दियौ तिमीले’को नयाँ भर्सन

३ घण्टा अघि
१०

एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति

३ घण्टा अघि
११

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

१९ घण्टा अघि
१२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    ओली – नेपालबीच आकस्मिक भेट : लुम्बिनी प्रदेश बचाईदिन नेता नेपाललाई ओलीको आग्रह

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • ३१८६९ पाठक संख्या
  • kp oli and madhav barta

    ८ बैशाख,काठमाण्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ वार्ता भएको छ ।

    ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको हो।  करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्ताका क्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशव्यापी रुपमा वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको समानान्तर कमिटीबारे चासो दिएका थिए ।

    गत बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई माधव नेपाल निकटका नेताहरुले फ्लोरक्रस गरी सत्ता टिकाईदिएको थियो । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालको उक्त कदमबारेपनि चासो दिएका थिए । श्रोतका अनुसार प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई कर्णली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा फ्लोर क्रस नगर्न समेत निक्कैबेर आग्रह गरेका छन् । बिषेसगरी एमसिसि र लुम्बिनी प्रदेशका बारे छलफल गर्ने भनिएपनि छलफलका अधिकांश समय प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई टिकाईदिन आग्रह गरेका थिए ।

    प्रधानमन्त्री ओलीको अत्यन्त बिश्वासपात्रका रुपमा रहेका नेता मुख्यमन्त्री शंकर पोखरेललाई केहिनिदअघी मात्र जनता समाजबादी पार्टी जसपा, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस पार्टीले अबिश्वास प्रस्ताव दर्ता गराएका थिए । यद्धपी अबिश्वास प्रस्ताव दर्ता गराएकै दिन आफुविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका चार जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएर सत्ता टिकाउने प्रयास गरेका थिए । तर एमालेकै बरिष्ठ नेता नेपाल र खनाल निकटका प्रदेश सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध फ्लोर क्रस गर्ने तयारी गरेपछी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली शंसकित भएका छन् ।

    मेरिएट होटलमा भएको प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालको वान टु वान भेट बार्ताका क्रममा पनि ओलीले लुम्बिनी प्रदेशबारे बिशेष रुपमा चासो दिएका थिए । त्यस्तै बार्ताका क्रममा बरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई सच्चिनुपर्ने भन्दै पटक पटक सुझाएका थिए । नेता नेपालले गत फागुन २८ गते ओली समुहले गरेको कथित निर्णय फिर्ता लिनुपर्ने अडान लिएका थिए । ‘फागुन २८ गते ओलीको निर्णयका आधारमा गरिएको अन्तरपार्टी निर्देशन, हामीलाई गरिएको र गर्न लागेको भनिएको कारबाही, पार्टी विधानको संशोधन, कार्यविभाजन, बाधा अड्काउ फुकाउने आदेशसमेत प्रारम्भदेखि नै गैरकानुनी दुराशययुक्त, नेपालको संविधान र राजनैतिक दलसम्बन्धी ऐन विपरित भएकाले बदर गरिपाउँ,’  ‘एमाले पार्टी त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटिलाई पूर्ववत रूपमा कामकाज गर्न दिनू दिलाउनू अनि सच्चिएर आउनु’ बरिष्ठ नेता नेपालले सुझाए ।

    उता वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले भने वार्ता सकारात्मक भएको बताएका छन् । यद्धपी होटलबाट निस्कने क्रममा दुवै नेता प्रफुल्लित मुद्रमा देखिएपनि भेट बार्ताबारे भने प्रतिक्रिया दिन चाहेनन् ।

  • subhayug
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली
  • माधवकुमार नेपाल
  • मेरियट होटल
  • वरिष्ठ नेता
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

  • टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

  • रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

  • एकल कातामा एलिनालाई स्वर्ण


  • समाचार
  • १

    सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे
    ६ सेकेण्ड अघि

  • २

    टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
    ४४ मिनेट अघि

  • ३

    रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई
    १ घण्टा अघि

  • ४

    एकल कातामा एलिनालाई स्वर्ण
    २ घण्टा अघि

  • ५

    जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण
    २ घण्टा अघि

  • ६

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु
    २ घण्टा अघि

  • ७

    दीपक मनाङेको सांसद पद खारेज
    ३ घण्टा अघि

  • ८

    नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
    ३ घण्टा अघि

  • ९

    ‘धोका दियौ तिमीले’को नयाँ भर्सन
    ३ घण्टा अघि

  • १०

    एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    २

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    ३

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ४

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution