७ बैशाख,काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा अलराउन्डर पारस खड्काले भौतिक रुपमा उपस्थित हुन नसकेपनि आफ्नो दिमाग सँधै खेलमै रहेको बताएका छन् ।
अभ्यासका क्रममा घाइते भएपछि अन्तिम समयमा टिम बाहिर रहेका पारसले ट्वीटरमा आफु भौतिक रुपमा उपस्थित हुन नसकेपनि आफ्नो दिमाग खेलमै रहेको बताएका हुन् । पारसले त्रिदेशीय क्रिकेटमा नेपाललाई समर्थन गर्दा आफु उत्साहित रहेको पनि उल्लेख गरेका छन् ।
त्रिदेशीय क्रिकेटमा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजेपछि शुरु हुनेछ ।
Although I might not be physically present, my mind is always on the game.Excited to be supporting our Team Nepal in the Bajaj Pulsar Tri-Nations T20.
Support Nepal Cricket.#PulsarNepal #BajajNepal #TriNationsT20 #TeamNepal pic.twitter.com/fDk6WJfcMN— Paras Khadka (@paras77) April 20, 2021
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar