५ बैशाख,काठमाण्डौ – आइतबार राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री रामबहादुर थापा बादलको सासंद पद खारेज गरेको छ ।
सांसदको पद खारेजीसंगै बादलको गृहमन्त्री पद पनि स्वत गुमेको छ । नेकपा माओवादी केन्द्रले बादल पार्टी छोडि नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई कारवाही प्रक्रिया अघि बढाएको थियो । राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।
उनको पद गुमेपनि नेकपा स्रोतका अनुसार उनलाई प्रधानमन्त्री केपीओलीले पुन नियुक्ति दिने पक्रिया अगाडि बढाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar