३ बैशाख,सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बताएका छन् ।
शुक्रबारको प्रदेश सभा बैठकमा बोल्दै उनले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने बताएका हुन् ।
कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । उनीविरुद्ध एमालेले अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar