१३ चैत्र,काठमाण्डौं – सरकारले काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले घरबाहिर खुल्ला स्थानमा नबस्न अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो । मन्त्रालयले हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई रोकथाम गर्न ५ बुँदे अपिल गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar