२४ फागुन,काठमाण्डौं – सर्वोच्च अदालतले खारेज गरिदिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले आज ११ बजृेका लागी डाकेको स्थायी कमिटी बैठक दिँउसो ३ बजेका लागी सरेको छ ।
सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar