२३ फागुन काठमाण्डौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् ।
आइतबार सार्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने ‘फैसलाको राम्रोसँग अध्ययन गर्न पाएको छैन । तर, जे फैसला आएको छ त्यो अपेक्षा गरेभन्दा फरक छ’ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar