• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २१, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्र बैंकको प्रवक्तामा पण्डित

४ घण्टा अघि
२

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?

५ घण्टा अघि
३

क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

६ घण्टा अघि
४

एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

६ घण्टा अघि
५

दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु

६ घण्टा अघि
६

दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

६ घण्टा अघि
७

एरिका गुरुङलाई त्रिभुवन विमानस्थलमा स्वागत

१ दिन अघि
८

फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१ दिन अघि
९

टर्कीमा शक्तिशाली भूकम्प

१ दिन अघि
१०

ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 

१ दिन अघि
११

संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी

१ दिन अघि
१२

सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    जनताको जित भयो : रामकुमारी झाँक्री

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • १४५९ पाठक संख्या
  • Ram Kumari Jhakri

    ११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् ।

    संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले  भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’ संसद विघटन विरुद्धको रिटमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैरवी गर्ने कानुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।

    ‘प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँक्रीले भनेकी छन्, ‘हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानुन व्यावसायी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

     

  • subhayug
  • रामकुमारी झाँक्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • राष्ट्र बैंकको प्रवक्तामा पण्डित

  • भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?

  • क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

  • एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’


  • समाचार
  • १

    राष्ट्र बैंकको प्रवक्तामा पण्डित
    ४ घण्टा अघि

  • २

    भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?
    ५ घण्टा अघि

  • ३

    क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
    ६ घण्टा अघि

  • ४

    एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
    ६ घण्टा अघि

  • ५

    दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु
    ६ घण्टा अघि

  • ६

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी
    ६ घण्टा अघि

  • ७

    एरिका गुरुङलाई त्रिभुवन विमानस्थलमा स्वागत
    १ दिन अघि

  • ८

    फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १ दिन अघि

  • ९

    टर्कीमा शक्तिशाली भूकम्प
    १ दिन अघि

  • १०

    ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

    subhayug
    २

    टर्कीमा शक्तिशाली भूकम्प

    subhayug
    ३

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    ४

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution