११ फागुन, काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड – माधव पक्ष)का नेता तथा पुर्वमन्त्री शालिकराम जमकट्टेलले गणतन्त्र बिरोधी र झुटको खेती गर्ने प्रबृतीको पराजय भएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने निर्णय गरेसंगै मंगलबार साँझ नेता जमकट्टेलले फेसबुकमार्फत् यस्तो बताएका हुन् ।
जमकट्टेलले लेखेका छन् – ‘प्रतिगमनकारी , गणतन्त्र बिरोधी, अहंकारी र झुटको खेती गर्ने प्रबृती पराजित भएको छ। जनता को जित भएको छ। सबैलाई बधाई ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar