समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ मंसिर ९, आईतबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
subhayug.com
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
११
राजनीतिमा किन आउँदैनन् युवा ?
२ महिना अघि
१२
दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने
२ महिना अघि
महिनाभर प्रचलित रहेका
यी कल्पना दिव्य छन्!
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (३ साल अघि)
१२२५ पाठक संख्या
१. यात्रा चल्दछ भावलोकतिरको आनन्दको खोज छ
ज्ञानीका पथतर्फ अग्रसरता झन् चाखिलो लक्ष्य छ।
देहीको म त खोज गर्छु सहसा यै देहमा राम्ररी
मान्छेबीच म भिन्न मार्गतिरकै यात्री हुने ध्येय ली।।
२. चढ्दै माथि अनन्त व्योमतिर नै लागूँ कलाकार हुँ
पढ्दै जान्छु अनेक शास्त्र सहजै निष्पापिलो जीव हुँ।
सारा द्वन्द्व हटू्न् मभित्र दिलमा आराधना गर्दछु
छोडी सङ्ग्रहवाद शान्त मधुरो सद्भावमा रम्दछु।।
३. जे जे कर्म भयो समर्पण गरूँ सम्झेर छन् ईश्वर
सारा विश्वजगत् छ सर्जकमुखी निष्ठा न हो निर्झर!
हट्छन् बादल अन्धकार छ कहाँ श्रीसूर्य चर्के भने
आत्माको बल वेगिलो यदि भयो को दब्छ जाग्यो भने!!
४. सारा जीवन रम्य बन्छ मधुरो भित्रै हुँदा कल्पदा
मान्छे दीन हुनेछ सत्यपथको बाटो भुली अल्झिदा!
आशा राख्तछु सिर्जनालहरमा हिड्नेछु वाचा छ यो
श्रद्धावान् यदि हिड्छ मूल्य बटुली डग्दैन हो सत्य यो।।
५. जो जो जे जति स्वार्थका लवजमा लोभी बनून् लोकमा
पापीको मनपेट पोल्दछ सदा खै शान्त त्यो खासमा!
जो छन् त्यागविषे समर्थ पनि हुन् ती पूज्य छन् धन्य हुन्
सम्झून् मानिसले अदम्य कलना यी कल्पना दिव्य छन्!
शार्दूलविक्रीडित छन्दमा
subhayug
subhayug.com
भरत राज पौडेल
यी कल्पना दिव्य छन्!
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने
गिति कविता “सत्य अहिंसा र प्रेममा विश्वास “
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
समाचार
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
सुभयुग प्रभाव
सबै
२ महिना अघि
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना
सामाजिक सञ्जालबाट
१
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
subhayug
२
राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?
subhayug
३
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान
subhayug
४
बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति
subhayug