२८ मंसिर,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
पार्टि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
आजको स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको छ । यसअघिको बैठकमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू सहभागी नहुने भनी पत्र पठाएका थिए ।
यद्धपी आज भने ओली सहभागी भएपछि बैठक सुरु भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar