अन्ततः ओलीको अनुपस्थित् बिनै स्थाई कमिटी बैठक सुरु
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २१, आईतबार (३ साल अघि)
४२८ पाठक संख्या
२१ मंसिर,काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी को स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।
कोभिड १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नआएको ओली निकट श्रोतले बताएको छ । ।