२० कार्तिक,काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा आफुले पछिल्लो राजनीतिक घटनाक्रमको कडा प्रतिवाद गर्ने बताएका छन् ।
बिहीबार बिहान मन्त्रिपरिषदको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले विकसित घटनाक्रमको आफूले कडा प्रतिवाद गर्ने बताएका हुन् ।
उनले भनेका थिए, ‘बाहिर जे जस्ता गतिविधि भइरहेका छन्, ।
त्यसबारे साथीहरू (मन्त्रीहरू) जानकार नै हुनुहुन्छ, यसको, मेरो तर्फबाट कडा प्रतिवाद हुन्छ ।’
नेकपाभित्रको विवाद बढ्दै जादा पार्टी फुटको संघारमा पुगेको छ । त्यस्तै पार्टीमा विवाद आएपछि ओली-दाहाल फरक कित्तामा देखिन थालेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar