नेकपाका उच्च तहका नेताहरुको वर्तमानको अभिव्यक्ति सुन्दा पार्टी फुटको संघारतर्फ जान लागेको आभास हुन्छ ,पार्टि फुटि नै हालेमा जनताले तपाइहरुसङ प्रश्न गर्नेछन ।
पार्टी किन फुटाएको कमरेड ?
तपाइहरुको सम्भावित जवाफ कस्तो होला !
१. नीति,विधि र प्रक्रियासम्मत चल्नुपर्ने भएकाले ।
२. निर्वाधरुपामा गुट सन्चालन गर्न वाधा परेकोले ।
३. भागवन्डा मिलाउन कठिन परेकाले ।
४. ठुलो पार्टी भएका कारणले ।
५. स्वच्छन्दपुर्वक चल्न नपाएको कारणले ।
६. ठुलो पार्टीमा चुनावी टिकट पाउने ग्यारेन्टी नभएकाले । आदि आदि । यो भन्दा गहन र फरक जवाफ तपाईंहरु संग छ होला र ?
त्यसपछि जनताको प्रत्युत्तरमा के आउला !
सोच विचार गरेर मात्र निर्णयमा पुग्नुहोला,आ-आफ्नो महत्त्वाकांक्षा र लहडका आधारमा पार्टी विभाजन नगर्नुहोला,जनताले माफी दिने छैनन् ।
लेखक नेकपा धादिङका नेता हुनुहुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar