१८ असोज, काठमाण्डौं – चीनबाट नेपाल फर्किएका एक व्यक्तिमा गत जनावरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसपछि केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि नेपालमा दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो। तर केही साता सङ्क्रमणको सङ्ख्या घट्न थालेको भए पनि फेरि बढ्न थालेको छ।
हेर्नुहोस् अहिलेसम्म दैनिक पुष्टि भएको र कुल सङ्क्रमणको विवरण
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar