८भदौ काठमाडौं – जर्मन च्याम्पियन बायर्नले पीएसजीलाई यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै छैटौं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।
बायर्नका लागि किंग्सले कोमनले खेलको ५९ औं मिनेटमा किंग्सले कोमानको गोल नै निर्णायक गोल बनेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar