३० साउन काठमाण्डौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरोको स्थलगत निरिक्षण गर्न सिन्धुपाल्चोक पुगेका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोले ३७ घर पहिरोले पुरिएको र थुप्रै मानिस बेपत्ता भएको घटना वारे निरिक्षण गर्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेको पनी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताय । शुक्रवार, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरो जाँदा ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar