• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड

४ मिनेट अघि
२

टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित

११ मिनेट अघि
३

सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

१७ मिनेट अघि
४

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१८ मिनेट अघि
५

सुन र हिरामा लगाएको कर हटाउन महासंघको माग

२३ मिनेट अघि
६

बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला

२० घण्टा अघि
७

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक

२२ घण्टा अघि
८

‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

२२ घण्टा अघि
९

राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

२३ घण्टा अघि
१०

झन् चर्किंदै इजरायल–इरान युद्ध

२३ घण्टा अघि
११

रू १० का नयाँ नोट आजदेखि प्रचलनमा

२३ घण्टा अघि
१२

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २२ घण्टा अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    २ हफ्ता अघि
  • prev
    next

    गण्डकी प्रदेशमा बजेटको तयारी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार (१ महिना अघि)
  • ७४ पाठक संख्या
  • gandaki pradesh

    गण्डकी – गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ ।

    ‘निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ’, महाशाखा प्रमुख रिज्यालले भने, ‘आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।’ बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइएको उनले बताए ।

    छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उनको भनाइ छ । ‘बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने ।

    चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उनको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । चालु आवमा प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड

  • सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • सुन र हिरामा लगाएको कर हटाउन महासंघको माग


  • समाचार
  • १

    प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड
    ४ मिनेट अघि

  • २

    टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित
    ११ मिनेट अघि

  • ३

    सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध
    १७ मिनेट अघि

  • ४

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १८ मिनेट अघि

  • ५

    सुन र हिरामा लगाएको कर हटाउन महासंघको माग
    २३ मिनेट अघि

  • ६

    बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला
    २० घण्टा अघि

  • ७

    गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक
    २२ घण्टा अघि

  • ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका
    २२ घण्टा अघि

  • ९

    राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने
    २३ घण्टा अघि

  • १०

    झन् चर्किंदै इजरायल–इरान युद्ध
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    झन् चर्किंदै इजरायल–इरान युद्ध

    subhayug
    २

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

    subhayug
    ३

    इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

    subhayug
    ४

    केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution