• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १५, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

२० घण्टा अघि
२

गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

२१ घण्टा अघि
३

सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

२१ घण्टा अघि
४

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका

२१ घण्टा अघि
५

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

१ दिन अघि
६

एसियन कप छनोटको तयारीमा नेपाल

१ दिन अघि
७

‘मैसा’मा रश्मिकाको उपस्थिति

१ दिन अघि
८

बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

१ दिन अघि
९

 दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

१ दिन अघि
१०

एसईईको नतिजा सार्वजनिक

१ दिन अघि
११

अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

१ दिन अघि
१२

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ दिन अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    चलचित्र ‘ऊनको स्वीटर’ मार्फत पूर्वी नेपालको सौन्दर्य र जातीय सद्भाव दर्शाउने प्रयास

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार (१ महिना अघि)
  • १३५ पाठक संख्या
  • unko-switar

    काठमाडौं – नेपाली चलचित्र ‘ऊनको स्वीटर’ मार्फत पूर्वी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, जातीय सम्बन्ध र ग्रामीण परिवेशलाई पर्दामा उतारिएको छ। हालै सार्वजनिक गरिएको ट्रेलरमार्फत् चलचित्रका मुख्य कलाकार तथा निर्माता–निर्देशकहरूले यस फिल्मको सार र सन्देशबारे जानकारी दिएका छन्।

    चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीका अनुसार ‘ऊनको स्वीटर’ दुई दशक अगाडिको ग्रामीण समाजमा आधारित कथामा निर्माण गरिएको छ। उनले बताएअनुसार चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा जातीय अन्तर्विरोध कसरी देखा पर्छ भन्ने विषय मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

    “गीतसंगीत झैँ सरल र सहज कथा बोकेको यो चलचित्रले दर्शकलाई त्यसबेलाको ग्रामीण जीवनशैली र समाजसँग जोड्नेछ,” अभिनेता कार्कीले भने, “यो चलचित्रले दर्शकलाई महसुस गराउने, अनुभूति दिलाउने खालको बनेको छ।”

    चलचित्रका निर्देशक नवीन चौहानले फिल्ममार्फत आफूले कल्पना गरेको कथावस्तुलाई पर्दामा उतार्न खोजेको बताए। “मैले सोचेको संसार, पात्र र परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छु। गीतसंगीतको माध्यमबाट कथा भन्ने शैली प्रयोग गरिएको छ,” उनले भने।

    चलचित्र ‘ऊनको स्वीटर’ को छायांकन पूर्वी नेपालको पाँचथर जिल्लामा गरिएको हो। पाँचथरको हरियाली, ग्रामीण जीवनशैली र जातीय विविधताले भरिएको परिवेश चलचित्रको मुख्य पृष्ठभूमि बनेको छ।

    चलचित्रमा विपिन कार्कीका साथै मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री मिरुना मगरले चलचित्रमा आँखालाई शीतलता दिने दृश्य, कानलाई कर्णप्रिय संगीत र समाजमा देखिने सांस्कृतिक पक्ष प्रस्तुत गरिएको बताइन्।

    “बाल्यकाल विदेशमा बितेकाले मलाई नेपाली ग्रामीण समाजको यथार्थ नजिकबाट हेर्ने अवसर यस चलचित्रले दियो,” उनले भनिन्, “मैले आफ्नो भूमिकामा सक्दो मिहिनेत गरेकी छु, यो चलचित्रले गुरुङ, मगर र ब्राह्मण समुदायबीचको संस्कृति, सद्भाव र अन्तरसम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छ।”

    चलचित्रमा गीत–संगीत निर्देशन गायक सुजन चापागाईंले गरेका छन्। उनले चलचित्रमा काम गर्दा नयाँ किसिमको अनुभव सँगालेको बताए।

    निर्माण पक्षका अनुसार चलचित्र ‘ऊनको स्वीटर’ यही वैशाख २६ गते नेपालसहित विदेशका विभिन्न देशमा एकैसाथ प्रदर्शनमा आउनेछ। नेपाली समाजको यथार्थ, प्रेम, संस्कृति र जातीय सम्बन्धको गहिरो चित्रण गरेको यस चलचित्रले दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।

     

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

  • गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

  • सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

  • यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
    २० घण्टा अघि

  • २

    गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम
    २१ घण्टा अघि

  • ३

    सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते
    २१ घण्टा अघि

  • ४

    यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका
    २१ घण्टा अघि

  • ५

    लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी
    १ दिन अघि

  • ६

    एसियन कप छनोटको तयारीमा नेपाल
    १ दिन अघि

  • ७

    ‘मैसा’मा रश्मिकाको उपस्थिति
    १ दिन अघि

  • ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा
    १ दिन अघि

  • ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने
    १ दिन अघि

  • १०

    एसईईको नतिजा सार्वजनिक
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    ‘मैसा’मा रश्मिकाको उपस्थिति

    subhayug
    २

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    subhayug
    ३

    अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

    subhayug
    ४

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution