• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

१० घण्टा अघि
२

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

१३ घण्टा अघि
३

एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप

१३ घण्टा अघि
४

एलन मस्कले खोले नयाँ राजनितिक दल

१३ घण्टा अघि
५

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

२ दिन अघि
६

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

२ दिन अघि
७

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

२ दिन अघि
८

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

२ दिन अघि
९

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

३ दिन अघि
१०

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

३ दिन अघि
११

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

३ दिन अघि
१२

चित्रा अब प्राइम भिडिओमा

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ महिना अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ५ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ४ हफ्ता अघि
  • prev
    next

    युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा पीएसजीको आर्सनलमाथि साँघुरो जित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार (२ महिना अघि)
  • १०५ पाठक संख्या
  • khelkud

    काठमाडौं –  फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिग २०२४/२५ को सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलविरुद्ध साँघुरो तर महत्वपूर्ण जित हात पारेको छ।

    बुधबार राति लण्डनस्थित आर्सनलको घरेलु मैदान ‘एमिरेट्स स्टेडियम’मा भएको खेलमा पीएसजीले १-० को जित दर्ता गरेको हो। खेलको शुरुवातमै, चौथो मिनेटमा फ्रेन्च स्टार ओस्मान डेम्बेलेले गरेको गोल नै निर्णायक बन्यो। उनले गोल पोस्ट नजिकैबाट पाएको पासलाई उत्कृष्ट ढंगले जाली चुमाउँदै पीएसजीलाई अग्रता दिलाएका थिए।

    यो गोलपछि पीएसजीले पहिलो हाफभर खेलमा दबदबा कायम राख्न सफल भयो। तर, दोस्रो हाफमा आर्सनलले खेलमा फर्किने प्रयास गर्दै आक्रामक फुटबल प्रदर्शन गर्‍यो। आर्सनलले केही अवसरहरू सिर्जना गरे तापनि, गोलमा परिणत गर्न सकेन।

    एकपटक भने आर्सनलका खेलाडीले गरेको प्रहार जालीमा पुगेको थियो, तर उक्त गोल अफसाइडको निर्णयसहित रद्द गरिएको थियो।

    सन् २००९ यता पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको आर्सनलका लागि घरेलु मैदानमै पराजय भोग्नु निराशाजनक रह्यो। अब दोस्रो लेगमा कम्तीमा दुई गोलको अन्तरले जित निकाल्नुपर्ने दबाब आर्सनलमाथि रहेको छ।

    दोस्रो लेग अर्को साता पीएसजीको घरेलु मैदान ‘पार्क डे प्रिन्स’मा हुनेछ। यदि पीएसजीले यो अग्रता जोगाउन सफल भयो भने क्लबले फाइनलमा स्थान सुरक्षित गर्नेछ। पीएसजीको लागि यो जित फाइनल यात्रा नजिक ल्याउने महत्वपूर्ण कदम सावित भएको छ।

    च्याम्पियन्स लिगको यो सिजनमा पीएसजीले सशक्त प्रदर्शन गरिरहेको छ भने आर्सनल पनि लामो समयपछि सेमिफाइनल सम्म पुगेर ऐतिहासिक प्रदर्शन गरिरहेको थियो। अब दोस्रो लेगको नतिजा नै निर्णायक हुनेछ – कुन टोली युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भन्ने कुराको।

     

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • एलन मस्कले खोले नयाँ राजनितिक दल

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

  • एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै


  • समाचार
  • १

    नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै
    १० घण्टा अघि

  • २

    एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु
    १३ घण्टा अघि

  • ३

    एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप
    १३ घण्टा अघि

  • ४

    एलन मस्कले खोले नयाँ राजनितिक दल
    १३ घण्टा अघि

  • ५

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    २ दिन अघि

  • ६

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    २ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    २ दिन अघि

  • ८

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    २ दिन अघि

  • ९

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    ३ दिन अघि

  • १०

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution