• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

१३ घण्टा अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१३ घण्टा अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१३ घण्टा अघि
४

चित्रा अब प्राइम भिडिओमा

१६ घण्टा अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

१७ घण्टा अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१ दिन अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • prakash jwala ९

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    १ महिना अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 १०

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ६ दिन अघि
  • मेरो कुरा तोडमोड गरी समाचार आयो : प्रेम आले

    न्युज डेस्कप्रकाशित मिति: २०८२ बैशाख १६, मंगलबार (२ महिना अघि)
  • ११३ पाठक संख्या
  • prem ale minister

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम बहादुर आलेले प्रतिनिधि सभा बैठकमा राखेको विषयमा तोडमोड गरी संचारमाध्यमहरुले समाचार प्रकाशन गरेको भन्दै आपत्ती जनाएका छन् ।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले आफूले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेका विषयवस्तु तोडमोड गरी सञ्चार माध्यमले समाचार बनाएको भन्दै आपत्ति जनाएका हुन्। ‘हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्रै समाचार सम्प्रेषण गर्न म आग्रह गर्न चाहन्छु।’

    उनले सोमबारको प्रतिनिधि सभामा आफूले कुरा राख्दा ुपार्टीको दबाब झेल्न नसक्दा त्यो मान्छेलाई डिजी बनाइयो भनेर मैले भनेको थिएँ, त्यसलाई तोडमोड गरियो,’ उनले भने, ‘२५०० वाटको स्पिकर राखेर राम्रोसँग सुन्न आग्रह गर्छु।’ उनले भने ।

  • subhayug
  • प्रेम आले
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    १३ घण्टा अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १३ घण्टा अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १३ घण्टा अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    १६ घण्टा अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    १७ घण्टा अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १ दिन अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution