• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अभिनेत्री शेफालीको निधन

१५ घण्टा अघि
२

१९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

१५ घण्टा अघि
३

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

१५ घण्टा अघि
४

‘मालती मंगले’मा विजय र वर्षा

१७ घण्टा अघि
५

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

१ दिन अघि
६

गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

१ दिन अघि
७

सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

१ दिन अघि
८

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका

१ दिन अघि
९

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

१ दिन अघि
१०

एसियन कप छनोटको तयारीमा नेपाल

१ दिन अघि
११

‘मैसा’मा रश्मिकाको उपस्थिति

१ दिन अघि
१२

बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ दिन अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    दृष्टि आई केयर सेन्टर, कलंकीको आठौं वार्षिकोत्सव: नयाँ प्रविधि सहितको सेवा विस्तारको घोषणा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार (२ महिना अघि)
  • १९३ पाठक संख्या
  • dristi eye

    काठमाडौं – नेपालमा निजी क्षेत्रबाट सञ्चालित आँखा अस्पतालहरुको सबैभन्दा ठूलो सञ्जाल दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा अस्पताल, कलंकीले आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरेको छ।

    यस अवसरमा अस्पतालले नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ (Corneal Cross-Linking) सेवा सुरु गर्ने घोषणा गरेको छ।आठौं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालले आँखा सम्बन्धी जनचेतना अभिवृद्धि र गुणस्तरीय सेवा प्रदान गर्दै ‘सबैका लागि दृष्टि, सधैंका लागि दृष्टि’ को लक्ष्य हासिल गर्न प्राप्त भएको सफलतालाई गर्वका साथ स्मरण गरेको छ।
    स्थापनाकालदेखि नै दृष्टि आई केयर सेन्टर, कलंकीले अत्याधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। अस्पतालले बिना सुई मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गरेर बिरामीहरूलाई सहज, सुरक्षित र आरामदायी उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।
    आठौं वर्ष प्रवेशको अवसरमा अस्पतालले थप एक महत्त्वपूर्ण सेवाको थालनी गरेको छ। अब अस्पतालमा कर्नियल क्रस लिंकिङ (Corneal Cross-Linking) सेवा पनि उपलब्ध हुनेछ। यो सेवा विशेष गरी केराटोकोनस तथा अन्य कर्नियल समस्या भएका बिरामीहरूका लागि अत्यन्तै प्रभावकारी हुने अस्पतालले जनाएको छ। कर्नियल क्रस लिंकिङले कर्नियालाई मजबुत बनाउनुका साथै रोगको नियन्त्रण र दृष्टि संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
    दृष्टि आई केयर सिस्टम कलंकीका प्रमुख कार्यकारी अधिकृत डा. भाईराजा श्रेष्ठले आठ वर्षको सफल अनुभवले सर्वसुलभ रूपमा नवीन प्रविधि र उच्चस्तरीय सेवामार्फत बिरामीहरूको आँखाको सुरक्षा र उपचारमा थप प्रतिबद्ध रहन प्रेरित गरेको बताउनुभयो। उहाँले बिरामीहरूप्रति समर्पित भएर नै दृष्टि काई केयर सिस्टम कलंकीले कर्नियल क्रस लिंकिङ सेवा सुरु गरेको जानकारी दिनुभयो।
    त्यसैगरी, दृष्टि आई केयर सेन्टरका मेडिकल निर्देशक डा. सविता पालिखेले आगामी दिनमा अस्पतालको सेवालाई अझ विस्तार गर्नुका साथै नयाँ प्रविधियुक्त रिफ्राक्टिक सर्जरी सेवा पनि सुरु गरिने जानकारी दिनुभयो। उहाँले अनुभवी र दक्ष चिकित्सकहरूको समूहबाट अत्याधुनिक प्रविधिका साथ आगामी दिनमा बिरामीमुखी तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    आठौं वार्षिकोत्सवको अवसरमा दृष्टि आई केयर सेन्टरले आफ्ना सम्पूर्ण बिरामी, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।

  • subhayug
  • subhayug.com
  • दृष्टि आई केयर सेन्टर
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

  • प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

  • ‘मालती मंगले’मा विजय र वर्षा

  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित


  • समाचार
  • १

    अभिनेत्री शेफालीको निधन
    १५ घण्टा अघि

  • २

    १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’
    १५ घण्टा अघि

  • ३

    प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित
    १५ घण्टा अघि

  • ४

    ‘मालती मंगले’मा विजय र वर्षा
    १७ घण्टा अघि

  • ५

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
    १ दिन अघि

  • ६

    गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम
    १ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते
    १ दिन अघि

  • ८

    यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका
    १ दिन अघि

  • ९

    लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी
    १ दिन अघि

  • १०

    एसियन कप छनोटको तयारीमा नेपाल
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अभिनेत्री शेफालीको निधन

    subhayug
    २

    ‘मैसा’मा रश्मिकाको उपस्थिति

    subhayug
    ३

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    subhayug
    ४

    अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution