काठमाडौं –नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै छ ।
बैठक आज (आइतबार) दिउँसो २ बजे बस्ने पार्टी उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको छलफलका तथा पार्टीले थालेको आन्दोलनबारे समीक्षा हुने छ ।
पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’, नारा दिएर बिभिन्न आन्दोलन गर्दै आएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar