• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १२, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

१६ घण्टा अघि
२

ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

१६ घण्टा अघि
३

एमालेको सचिवालय बैठक बस्दै

१८ घण्टा अघि
४

दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार

१८ घण्टा अघि
५

एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू

१९ घण्टा अघि
६

भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

१९ घण्टा अघि
७

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी

१९ घण्टा अघि
८

कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

१९ घण्टा अघि
९

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१९ घण्टा अघि
१०

गिल भारतीय टेस्ट टोलीका कप्तान

१९ घण्टा अघि
११

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१ दिन अघि
१२

किम्फ चलचित्र महोत्सव जेठमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ४ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • देउवा र प्रचण्डबीच टेलिफोन वार्ता : ओली सरकार धेरै समय नटिक्ने विश्लेषण

    न्युज डेस्कप्रकाशित मिति: २०८२ बैशाख ११, बिहिबार (१ महिना अघि)
  • १६६ पाठक संख्या
  • prachanda

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोन कुराकानी भएको खुलाशा भएको छ ।

    आज (बिहीबार) सिंहदबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले काँग्रेस सभापति देउवाले आफूलाई टेलिफोन गरेको भनी खुलाशा गरेका हुन् । देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग जोडेर टिकाटिप्पणी भइरहेका बेला प्रचण्डले एस्तो खुलाशा गरेका हुन् ।

    माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले सभापति देउवाले थाइल्यान्ड प्रस्थान गर्नु अघि आफूलाई टेलिफोन गरेको ब्रिफिङ गरेको प्रचण्ड निकट श्रोतले जनाएको छ । ‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ’, प्रचण्डले बैठकमा भनेका थिए । श्रोतले भन्यो ।

    श्रोतका अनुसार देउवाले फोन गरेको अध्यक्ष प्रचण्डले बैठकमा बताएको र वर्तमान सत्ता समीकरणबारे पनि सांसदहरुलाई ब्रिफिङ गरेका थिए । सो क्रममा प्रचण्डले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने विश्लेषणसहितको ब्रिफिङ गरेको उनको भनाइ थियो ।

    उनका अनुसार नयाँ समीकरणका विषयमा भने देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गरेपछी मात्र निर्णय गर्ने प्रचण्डले बताएका छन् । त्यस्तै प्रचण्डले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन् ।

    वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।

  • अध्यक्ष
  • टेलिफोन कुराकानी
  • नेकपा माओवादी केन्द्र
  • नेपाली कांग्रेस
  • प्रचण्ड
  • शेरबहादुर देउवा
  • सभापति
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

  • ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

  • एमालेको सचिवालय बैठक बस्दै

  • दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार


  • समाचार
  • १

    चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो
    १६ घण्टा अघि

  • २

    ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा
    १६ घण्टा अघि

  • ३

    एमालेको सचिवालय बैठक बस्दै
    १८ घण्टा अघि

  • ४

    दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार
    १८ घण्टा अघि

  • ५

    एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू
    १९ घण्टा अघि

  • ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब
    १९ घण्टा अघि

  • ७

    आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी
    १९ घण्टा अघि

  • ८

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण
    १९ घण्टा अघि

  • ९

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १९ घण्टा अघि

  • १०

    गिल भारतीय टेस्ट टोलीका कप्तान
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ६ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution