काठमाडौं – भोलिबाट बजेट अधिवेशन सुरु हुँदै छ ।
उक्त अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि (शुक्रवार)देखि सुरु हुँदै छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar