काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।
वैशाख ११ गतेका लागि तोकिएको परीक्षा काठमाडौंमा शिक्षकहरुको आन्दोलनका कारण २१ गतेका लागि सारिएको परीक्षा बोर्डले जनाएको छ ।
https://drive.google.com/file/d/1KKSiDW1GDChOKCfFIh7XwwWF-MKnwDeN/view
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar