काठमाडौं – दुर्गा प्रसाईंलाई प्रहरीले विमान चढाएको छ ।
प्रसाई र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको झपा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौैं ल्याउन लागिएको हो ।
काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने छन् ।
उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar