अमेरिका – अमेरिकामा एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ।
एसोसिएटेड प्रेस ९एपी० का अनुसार बिहीबार उक्त हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ।
घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar