काठमाडौं – दुर्गा प्रसाईंसँगै उनका निजी सुरक्षा गार्ड पिएसओ दीपक खड्का पनि पक्राउ परेका छन् ।
प्रसाईंसँगै रहेका उनलाई पनि आसाममा प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजे बुद्ध एअरको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ ।
दुर्गा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउने तयारी
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar