काठमाडौं – दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर भनिएका दुर्गा प्रसाईंका भाइ राकेशलाई आज (सोमबार) प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी प्रवक्ता समेत रहेका एसपी अपील राज बोहराका अनुसार राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको हो।
राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं भने हाल फरार छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar