• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

१ घण्टा अघि
२

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१६ घण्टा अघि
३

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१८ घण्टा अघि
४

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१९ घण्टा अघि
५

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१९ घण्टा अघि
६

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ

२० घण्टा अघि
७

इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

२१ घण्टा अघि
८

प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड

२१ घण्टा अघि
९

टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित

२१ घण्टा अघि
१०

सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

२२ घण्टा अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२२ घण्टा अघि
१२

सुन र हिरामा लगाएको कर हटाउन महासंघको माग

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च : प्रति तोला कति पुग्यो ?

    न्युज डेस्कप्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (२ महिना अघि)
  • २३३ पाठक संख्या
  • gold

    काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार हिजो (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो । यद्धपी आज चाँदीको मूल्य भने घटेको छ ।

    बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • gold rate
  • subhayug
  • सुनको मूल्य
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

  • किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

  • रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

  • सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ


  • समाचार
  • १

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    १ घण्टा अघि

  • २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १६ घण्टा अघि

  • ३

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १८ घण्टा अघि

  • ४

    रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा
    १९ घण्टा अघि

  • ५

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो
    १९ घण्टा अघि

  • ६

    सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ
    २० घण्टा अघि

  • ७

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण
    २१ घण्टा अघि

  • ८

    प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड
    २१ घण्टा अघि

  • ९

    टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित
    २१ घण्टा अघि

  • १०

    सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    २

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ३

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    ४

    झन् चर्किंदै इजरायल–इरान युद्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution