काठमाडौं – नेपाल खेलकुद महासंघ समाजवादीको दोश्रो राष्ट्रिय महाधिवेशनबाट धादिङबाट केन्द्रिय समितिमा ७ जना चयन भएका छन् ।
धादिङबाट चयन हुनेमा महासचिवमा अनिल कुमार रिजाल, उपमहासचिवमा प्रविण के.सी, सचिवमा विवेक अर्याल, सदस्यहरुमा रेशम तामाङ, प्रदिप श्रेष्ठ, मिथुन तामाङ र शम्भु लुईटेल रहेको महासचिव अनिल कुमार रिजालले बताए ।
महाधिबेशबाट अध्यक्षमा अर्जुनभक्त राई, वरिष्ठ उपाध्यक्षमा नारायण दास गमाल, उपाध्यक्षहरुमा शंकर थापा, शिव प्रसाद डाँगी, दिपक बहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोईराला, गोपाल न्यौपाने, आकाश पटेल, महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिल कुमार रिजाल सर्वसम्मत ढंगले चयन भएका छन् ।
त्यस्तै उपमहासचिवहरुमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ, प्रविण के.सी, महिला उपमहासचिवमा रजुला जोशी, सचिवहरुमा विवेक अर्याल, कैलाश बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत खनाल, महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोललाई चयन गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar