काठमाडौं – प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ ।
‘हिंसा’ असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । त्यसपछि एमाले र माओवादबीच भनाभन भयो ।
सदन सञ्चालनमा अवरोध भएपछि सभामुखले भदौ ३० गते दिनको आइतबार बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
सभा सञ्चालनमा अससहयोग गरेको भन्दै सभामुख देवराज घिमिरेले बैठक ३० गतेसम्म स्थगित गरेको जानकारी गराएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar