काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट बाँड्ने भएको छ ।
बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलका अनुसार नयाँ नोट छपाईमा लाग्ने खर्च बचाउन सुकिला नोट मात्रै बाँड्न लागिएको हो ।
‘गत वर्ष निकालेको नोट नयाँजस्तै हुन्छ । यो वर्ष सोही नोट बाँडिनेछ । नयाँ नोट निकाल्दाको लागत, यातायात खर्च, व्यवस्थापन लगायतमा धेरै खर्च लाग्ने भएकोले यो वर्ष बैंकले सुकिला नोट बाँड्न लागेको हो’, उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar