चितवन – चितवनको मुग्लिन नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित मुग्लिन नजिकैको नाग्दी खोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार अहिले दुई तर्फी नै सडक अवरुद्ध छ ।
सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar