काठमाडौँ – ११ जना गायिकाको स्वर समेटिएको एउटै तीज गीत सार्वजनिक गरिएको छ । किन्दिनु बाबाले झुम्काना’ नाम दिइएको सो गीत विशेष फिल्मसले बजारमा ल्याएको हो । सुन्दर सुदूरपश्चिमा जन्मिएका अधिकांस गायीकाहरुले स्वर भरेको सो गीत हेमन्त भट्टराइको शब्द÷संगीत रहेको छ, भने संगीत संयोजनमा विजय थापाले गरेका छन् ।
‘किन्दिनु बाबाले झुम्काना’ गीतमा हेमन्ता भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरुता खत्री, दिपा रोकाया, पशुपति खनाल, भावना चन्द, कृष्ण सिराडी, ऋतु थापा, गौरी ओझा, सिमरन दुलाल, अनिता साउदलगायतको स्वर रहेको छ। प्रविण थापाको निर्देनमा तयार पारिएको गीतमा सिम्रन दुलाल, अनिता साउँदलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar