• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २४, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एलिना चौहानको ‘एउता नाता’ नामक गीतको भिडियो सार्वजनिक

१ घण्टा अघि
२

जगदुल्ला हाइड्रोपावरको सम्झौता अगाडि नबढाउन निर्देशन

३ घण्टा अघि
३

मैले एक पैसा खाएको छैन, अदालतले न्याय दिनेमा विश्वास छ : माधव नेपाल

३ घण्टा अघि
४

अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

४ घण्टा अघि
५

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि

५ घण्टा अघि
६

सत्ताको चाबी खोस्ने बेला आयो : सांसद डा. शेखर कोइराला

५ घण्टा अघि
७

सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

१० घण्टा अघि
८

यु–१६ क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

१० घण्टा अघि
९

हरिहरपुरगढीमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

१० घण्टा अघि
१०

बाजुराको बाम्का बजारमा भीषण आगलागी

१ दिन अघि
११

भिजिट भिसा प्रकरणले पैदा गरेको संसद् गतिरोध अन्त्य गर्न देउवा–प्रचण्डबीच छलफल हुने

१ दिन अघि
१२

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने विपक्षी दलको निष्कर्ष

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ३

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • samsad abarod ७

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • anema sangh ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    काठमाडौं उपत्यकामा बाढीको सन्नाटा : विभिन्न बस्ती डुबानमा

    न्युज डेस्कप्रकाशित मिति: २०८१ श्रावण १६, बुधबार (१० महिना अघि)
  • ५२१ पाठक संख्या
  • balkhu

    काठमाडौं  – गए राति परेको वर्षाका कारण काठमाडौं उपत्यकाका खोलानालामा बाढी आउँदा छेउछाउका बस्ती डुबानमा परेका छन् ।

    बल्खुको तरकारी बजारलगायत आसपासका क्षेत्र डुबानमा परेका हुन् । बागमतीमा आएको बाढीका कारण ती क्षेत्र डुबानमा परेका छन् ।रातिदेखि परेको पानीका कारण वागमती नदीमा बाढी आएको छ । वागमतीको सतह बढेका कारण किनारमा रहेका बस्तीहरू डुबानमा परेका छन् । थापाथली, टेकु र बल्खुमा रहेका सुकुम्बासी बस्ती जलमग्न भएका छन् । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । त्यस्तै नेकपा एमालेको केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो हिलाम्य भएको छ ।

  • subhayug
  • काठमाडौं उपत्यका
  • बाढी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • एलिना चौहानको ‘एउता नाता’ नामक गीतको भिडियो सार्वजनिक

  • जगदुल्ला हाइड्रोपावरको सम्झौता अगाडि नबढाउन निर्देशन

  • मैले एक पैसा खाएको छैन, अदालतले न्याय दिनेमा विश्वास छ : माधव नेपाल

  • सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि


  • समाचार
  • १

    एलिना चौहानको ‘एउता नाता’ नामक गीतको भिडियो सार्वजनिक
    १ घण्टा अघि

  • २

    जगदुल्ला हाइड्रोपावरको सम्झौता अगाडि नबढाउन निर्देशन
    ३ घण्टा अघि

  • ३

    मैले एक पैसा खाएको छैन, अदालतले न्याय दिनेमा विश्वास छ : माधव नेपाल
    ३ घण्टा अघि

  • ४

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज
    ४ घण्टा अघि

  • ५

    सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि
    ५ घण्टा अघि

  • ६

    सत्ताको चाबी खोस्ने बेला आयो : सांसद डा. शेखर कोइराला
    ५ घण्टा अघि

  • ७

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश
    १० घण्टा अघि

  • ८

    यु–१६ क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित
    १० घण्टा अघि

  • ९

    हरिहरपुरगढीमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
    १० घण्टा अघि

  • १०

    बाजुराको बाम्का बजारमा भीषण आगलागी
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

    subhayug
    २

    ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

    subhayug
    ३

    अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

    subhayug
    ४

    १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution