• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ७, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

९ घण्टा अघि
२

विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ

१० घण्टा अघि
३

१० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब

११ घण्टा अघि
४

गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो

१२ घण्टा अघि
५

गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो

१२ घण्टा अघि
६

अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश

१३ घण्टा अघि
७

नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै

१३ घण्टा अघि
८

साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

१४ घण्टा अघि
९

काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार

१४ घण्टा अघि
१०

५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

१५ घण्टा अघि
११

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो : आज कतिमा कारोवार !

१७ घण्टा अघि
१२

सेबोन अध्यक्षमाथिको प्रहार : निलम्बन गराई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने दाउ

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ५ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ६ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ५ दिन अघि
  • prev
    next

    छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने

    न्युज डेस्कप्रकाशित मिति: २०८१ श्रावण १५, मंगलबार (९ महिना अघि)
  • ४७७ पाठक संख्या
  • Posters copy

    काठमाडौं – छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

    जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र अन्तराष्ट्रियतर्फ १०८ ओटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका छन् । राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पखेटा, डेसान, डेस्टिनी चलचित्रहरु समावेश छन् ।

    त्यस्तै विभिन्न विधाका छोटा चलचित्ररुमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सुचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिनेछ ।
    मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे ।

    यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनी बताउँछन् । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन ।

    विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ । महोत्सव काठमाडौंमा आयोजना हुने आयोजक टीमले बताएको छ ।

  • subhayug
  • सांस्कृतिक चलचित्र महोत्सव
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

  • विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ

  • १० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब

  • गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो


  • समाचार
  • १

    गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
    ९ घण्टा अघि

  • २

    विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ
    १० घण्टा अघि

  • ३

    १० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब
    ११ घण्टा अघि

  • ४

    गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो
    १२ घण्टा अघि

  • ५

    गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो
    १२ घण्टा अघि

  • ६

    अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश
    १३ घण्टा अघि

  • ७

    नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै
    १३ घण्टा अघि

  • ८

    साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ
    १४ घण्टा अघि

  • ९

    काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार
    १४ घण्टा अघि

  • १०

    ५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    २ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    २

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    ३

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ४

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution