काठमाडौं – भोली सोमबार बस्ने भनिएको नेकपा एकीकृत समाजवादी को केन्द्रीय कमिटीको बैठक साउन १६ गतेका लागी सरेको छ ।
आवश्यक तयारी नपुगेका कारण भोलि १४ गते बोलाइएको बैठक साउन १६ गतेका लागि सारिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याएको थियो ।
आगामी बैठकमा यसै विषयलगायत पार्टीका केही गतिविधीमा छलफल हुने खतिवडाले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar