हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभामा सम्बोधन गरी राजीनामा घोषणा गर्ने घोषणा गरेका छन् ।
यसअघि अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने तयारी गरेका थिए ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा घोषणा गर्ने जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुहुन्छ,’ ढकालले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar