• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

८ घण्टा अघि
२

सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे

१२ घण्टा अघि
३

टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

१३ घण्टा अघि
४

रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई

१३ घण्टा अघि
५

एकल कातामा एलिनालाई स्वर्ण

१५ घण्टा अघि
६

जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण

१५ घण्टा अघि
७

इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

१५ घण्टा अघि
८

दीपक मनाङेको सांसद पद खारेज

१५ घण्टा अघि
९

नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

१५ घण्टा अघि
१०

‘धोका दियौ तिमीले’को नयाँ भर्सन

१६ घण्टा अघि
११

एभरेस्ट बैंक र चिनो हाइड्रोबीच सहमति

१६ घण्टा अघि
१२

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    एम्बाप्पे रियल म्याड्रिडमा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८१ श्रावण ३, बिहिबार (११ महिना अघि)
  • २५० पाठक संख्या
  • yam bape

    पेरिस – फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिना नै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले बुधबार औपचारिक सम्झौता गरेको हो । यसअघि उनले बुधबार नै मेडिकलसमेत गरेका थिए । रियल म्याड्रिडले बुधबारै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरूसमक्ष प्रस्तुत गरेको छ ।

    २५ वर्षीया एम्बाप्पे फ्री–ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्नेछन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

    मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि–ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो ७ वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।

    २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको नियमित खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने ४ सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९–२० सिजनमा पिएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

    किलायन एम्बाप्पेले आगामी महिना हुने एटलान्टाविरुद्धको युइएफए सुपर कपमा रियल मड्रिडका लागि डेब्यू गर्ने तयारी गरेका छन् ।

    पेरिस सेन्ट जर्मेनबाट रियल भित्रिएपछि २५ वर्षीय फ्रेन्च खेलाडीलाई रियलको डेब्यू र उनको नाकको चोटको अवस्थाबारे प्रश्न गरिएको थियो । जवाफमा उनले आगामी महिना हुने युरोपा लिग विजेता एटलान्टासँगको भिडन्तलाई आफूले लक्ष्य बनाइरहेको बताएका हुन् ।

    अमेरिकामा हुने क्लबको प्रि–सिजन टुरबारे गरिएको प्रश्नमा उनले भने, ‘यस विषयमा प्रशिक्षक र क्लबसँग सल्लाह गर्छु । यदि क्लबले हुन्छ भन्यो भने म जान्छु । म अहिले क्लबको अधीनमा छु । सुपर कप खेल खेल्न पाउँछु भन्नेमा म आशावादी छ । तर, यो पनि प्रशिक्षकमा भरपर्छ । पहिलो खेल खेल्नका लागि म मिहिनेत गर्नेछु ।’

    आफ्नो नाकको चोटको बारे उनले थपे, ‘म मेडिकल टोलीसँग सम्पर्कमा छु । मैले उहाँहरूको सल्लाह सुनिरहेको छु र सकेसम्म चाँडो मैदानमा फर्कनेछु । म टोलीलाई सकेसम्म अधिकतम योगदान दिन चाहन्छु ।’

    यो हाइफ्रोफाइल ट्रान्सफरपछि फुटबल समर्थकहरूले एम्बाप्पेले कहिलेदेखि खेल्न थाल्छन् भनेर प्रतीक्षामा छन् । रियलले ३१ जुलाईदेखि अमेरिकामा प्रिसिजन सुरु गर्नेछ ।

    पहिलो खेलमा एसी मिलानको सामना गरेपछि टोलीले बार्सिलोना र चेल्सीसँग खेल्नेछ । सुपर कपको फाइनल खेल भने पोल्यान्डको वारसमा हुनेछ ।उनले रियल म्याड्रिडमा आबद्ध हुने आफ्नो बाल्यकालको सपना पूरा भएको बताएका छन् । खचाखच भरिएको स्यान्टियो बर्नाबेउमा मंगलबार स्वागत गर्दा उनले सो कुरा बताएका हुन् ।

    पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको म्याद सकिएपछि जुलाईमा क्लबसँग ५ वर्षको सम्झौताको प्रक्रिया सुरु गरेका हुन् । युरो २०२४ मा फ्रान्सको संलग्नताका कारण उनको प्रक्रियामा ढिलाइ भएको थियो । जहाँ टोली स्पेनसँग सेमिफाइनल चरणमा पराजित भएको थियो ।

    बर्नाबेउमा ८० हजारभन्दा बढी समर्थकहरूको भिडलाई सम्बोधन गर्दै एमबाप्पेले आफूले सधैँ आफूलाई रियल म्याड्रिडको खेलाडी भन्न सक्ने क्षणको सपना देखेको थियो । एम्बाप्पेले भने, ‘मैले रियल म्याड्रिडबाट एक दिन खेल्ने सपना देखेर रात बिताएँ र आज म एक खुसी मान्छे हुँ । मेरो परिवार यहाँ धेरै खुसी छ । म मेरी आमा रोएको देख्न सक्छु । यो मेरो लागि अविश्वसनीय दिन हो, मैले यो दिनको सपना सानैदेखि देखेको थिएँ । यो दिन मेरो लागि धेरै अर्थपूर्ण छ ।’

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

  • एकल कातामा एलिनालाई स्वर्ण

  • इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

  • इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह


  • समाचार
  • १

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
    ८ घण्टा अघि

  • २

    सचिवका धम्कीसँग सरकार नडराओस् : सांसद पाण्डे
    १२ घण्टा अघि

  • ३

    टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
    १३ घण्टा अघि

  • ४

    रास्वपाकाे नीति तथा विचार विभाग प्रमुखकाे जिम्मेवारी स्वर्णिमलाई
    १३ घण्टा अघि

  • ५

    एकल कातामा एलिनालाई स्वर्ण
    १५ घण्टा अघि

  • ६

    जिडिपीको ४३ प्रतिशतभन्दा बढी पुग्यो सार्वजनिक ऋण
    १५ घण्टा अघि

  • ७

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु
    १५ घण्टा अघि

  • ८

    दीपक मनाङेको सांसद पद खारेज
    १५ घण्टा अघि

  • ९

    नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
    १५ घण्टा अघि

  • १०

    ‘धोका दियौ तिमीले’को नयाँ भर्सन
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलस्थित अमेरिकी दूतावास खाली गर्ने तयारी, प्रारम्भिक चरणमा उद्धार सुरु

    subhayug
    २

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    ३

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ४

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution