काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटीका यो वर्ष २ फिल्म रिलिज हुँदैछन् । रिलिज हुने फिल्ममा ‘मोदीबेनी’ र ‘छक्का पन्जा ५’ छन् । ‘मोदीबेनी’ आगामी १८ साउनबाट रिलिजमा आउँदैछ । फिल्मको प्रचार प्रसारमा उनी जुट्ने तयारीमा छन् । फिल्ममा वर्षाको अलवा रेजिना उप्रेती, सरोज खनाल, अमरप्रताप श्रेष्ठलगायतको अभिनय छ । फिल्मको फस्टलुक र सार्वजनिक १ गीतमा उनी हाइलाइट छिन् ।
फिल्म चले उनको करियर फेरि उकालो लाग्नेछ । त्यसैले पनि फिल्मका लागि उनी उत्साहित छिन् । ‘नाइँ नभन्नु ल २’बाट करिअर सुरु गरेकी वर्षाको अझै पनि बलियो करियर भने बन्न सकेको छैन । उनले फिल्ममा काम पाइरहेकी छिन् । उनलाई आफ्नो स्थान बलियो बनाउनका अझै संघर्ष गरिरहनु परेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar