काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् मोदीले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाइ दिएका हुन् ।
मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar