काठमाडौं – नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) ले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै पार्टी सचिवसमेत रहेका एमाले सांसद योगेशकुमार भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
‘मलाई लागेको छ- कतै माओवादीले लगानीभन्दा बढी नाफा खोजेको हो कि ?,’ भट्टराईले भने, ‘लगानीभन्दा नाफा कहिल्यै पाइँदैन ।’
अगाडि उनले भने, ‘संसद्मा, संविधानमा माओवादीको योगदान छ । छैन भन्दिनँ तर, जति योगदान छ, त्यति पाइसक्यो माओवादीले । हामीले प्रचण्ड कमरेडको व्यक्तित्व हेरेर बढी पनि दिएको हो । उहाँ प्रधानमन्त्री बन्नुमा कांग्रेस एमालेकै हात छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar