• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २१, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१९ घण्टा अघि
२

टर्कीमा शक्तिशाली भूकम्प

२० घण्टा अघि
३

ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 

२० घण्टा अघि
४

संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी

२० घण्टा अघि
५

सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

२० घण्टा अघि
६

गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली

१ दिन अघि
७

विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै

१ दिन अघि
८

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१ दिन अघि
९

महिमानलाई थुनामा राख्न मागगर्दै उच्च अदालतमा रेशम चौधरीको निवेदन

१ दिन अघि
१०

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

२ दिन अघि
११

राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

२ दिन अघि
१२

आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ६ दिन अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    युराे कप : आज स्पेन र फ्रान्स भिड्दै

    एजेन्सीप्रकाशित मिति: २०८१ अषाढ २५, मंगलबार (१० महिना अघि)
  • २९१ पाठक संख्या
  • france vs

    एजेन्सी – युरोपियन कपको पहिलो सेमिफाइनलमा आज (मंगलबार) मध्यराति स्पेन र फ्रान्स भिड्दै छन्।म्युनिखको म्युनिख फुटबल एरिनामा हुने पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो।

    समूह चरण र नकआउट चरणको खेललाई हेर्ने हो भने फ्रान्सभन्दा स्पेन बलियो देखिएको छ।फ्रान्सका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सेमिफाइनलमा फुटबलको सुपर पावर टोली स्पेन उत्कृष्ट प्रतिद्वन्द्वी रहेको बताए।

    उनले भने, ‘उनीहरू एक टिमको रुपमा शक्तीशाली मात्र हैन, शारिरिक रूपमा बलियो, एकदमै छरितो र व्यक्तिगत रूपमा पनि उत्कृष्ट खेलाडी छन्। उनीहरू विश्वको उत्कृष्ट टोली रहेकामा कुनै शंका छैन।’ समूह बी मा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो। राउन्ड अफ १६ मा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराएको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई जित्दै अन्तिम चारमा स्थान बनाएको थियो।

    फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्चाम्सले युरो कपका हरेक खेलमा राम्रो छाप छाडिरहेको बताए। स्पेनको टोलीमा राम्रो मिडफिल्ड रहेकाले उनीहरूमा खेललाई नियन्त्रणमा लिन सक्ने क्षमता रहेको दाबी उनले गरेका छन्। क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगललाई टाइब्रकेरमा ५–३ गोल अन्तरले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो। समूह डी मा रहेको फ्रान्सले भने समूह चरणमा अस्ट्रियालाई १–० ले हराउँदा नेदरल्यान्ड्ससँग भने गोलरहित बराबरी खेलेको थियो। समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको फ्रान्सले नकआउट चरणमा बेल्जियमलाई १–० ले मात्र हराएको थियो।

  • Euro Cup
  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • टर्कीमा शक्तिशाली भूकम्प

  • विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै

  • आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

  • रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी


  • समाचार
  • १

    फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १९ घण्टा अघि

  • २

    टर्कीमा शक्तिशाली भूकम्प
    २० घण्टा अघि

  • ३

    ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 
    २० घण्टा अघि

  • ४

    संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी
    २० घण्टा अघि

  • ५

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप
    २० घण्टा अघि

  • ६

    गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली
    १ दिन अघि

  • ७

    विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै
    १ दिन अघि

  • ८

    सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    १ दिन अघि

  • ९

    महिमानलाई थुनामा राख्न मागगर्दै उच्च अदालतमा रेशम चौधरीको निवेदन
    १ दिन अघि

  • १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    टर्कीमा शक्तिशाली भूकम्प

    subhayug
    २

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    ३

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    ४

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution