काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar