• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

३ घण्टा अघि
२

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

४ घण्टा अघि
३

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

५ घण्टा अघि
४

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

५ घण्टा अघि
५

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

६ घण्टा अघि
६

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

६ घण्टा अघि
७

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

९ घण्टा अघि
८

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
९

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
१०

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
११

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि
१२

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    एस्तो छ यौनशक्ति बढाउने ७ तरिका

    Health News Reporterप्रकाशित मिति: २०८१ अषाढ २५, मंगलबार (११ महिना अघि)
  • ६४० पाठक संख्या
  • sex pose

    १. चिन्तामुक्त रहने
    के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस्। सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नगर्ने। यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस्। साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ।

    २. लुब्रिकेशनको प्रयोग
    ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन्।

    ३. आफूलाई सीमितमा नबाँध्नुस्
    हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस्। बरु पटक–पटक सेक्स गर्नुस्। यसबाट लामो समयसम्म तपाईंको स्टामिना बनाउन सकिन्छ।

    ४. सक्रिय रहनुस्
    यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ। यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ। व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ।

    ५. रक्सीबाट टाढै रहनुस्
    यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ।

    ६. खानामा प्रोटीन समावेश गर्नुस्
    प्रोटीनको मात्रा बढी भएको खाना  खाने गर्नुस्। अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ।

    ७. सन्तुलित आहारा खानुस्
    यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ। खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ। यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ। शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ।

  • subhayug
  • यौनशक्ति
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

  • सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

  • एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न


  • समाचार
  • १

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ३ घण्टा अघि

  • २

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ४ घण्टा अघि

  • ३

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ५ घण्टा अघि

  • ४

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ५ घण्टा अघि

  • ५

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ६ घण्टा अघि

  • ६

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    ६ घण्टा अघि

  • ७

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    ९ घण्टा अघि

  • ८

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • ९

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • १०

    रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution