काठमाडौं – अब आईफोनको लकस्क्रिनमा देवनागरी लिपी (नेपाली भाषा समेतको) देख्न सकिने भएको छ ।
कम्पनीले सार्वजनिक गरेको आईओएसको नयाँ भर्सनमा लकस्क्रिनमा विभिन्न भाषा सपोर्ट हुने फिचर उपलब्ध गराएसँगै देवनागरी समेत समेटिएको हो । नयाँ अपडेटसँगै लक स्क्रिनमा विभिन्न १२ भाषा समेटिएका छन् । त्यसमध्ये अधिकांश भारतमा प्रयोग गरिने भाषाहरू छन् ।
अब आईओएस १८ अपडेट पाउने आईफोनको लक स्क्रिनमा देवनागरी, अरबिक, अरबिक इन्डिक, बङ्ग्ला, गुजराती, गर्मुखी, कन्नाड, मलायालम, मेइतेई, ओडिआ, आई चिकी र तेलगु भाषा राख्न सकिनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar