काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सामूहिक छलफल गरिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमाथि १२ समूह बनाएर छलफल गरिएको हो ।
आज बिहान बस्ने बैठकमा दस्तावेजमाथि समूह नेताहरुले प्रस्तुति दिने कार्यतालिका छ । त्यसपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने जनाइएको छ ।
बैठक आज बिहान ११ बजे बस्नेछ । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar